सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रोशी गाउँपालिका वडा नं १२ मा माओवादी केन्द्र विजयी

रोशी गाउँपालिका वडा नं १२ मा माओवादी केन्द्र विजयी

8285
Shares
रोशी गाउँपालिका वडा नं १२ मा माओवादी केन्द्र विजयी

काभ्रे , १ जेठ । काभ्रेको रोशी गाउँपालिका वडा नं १२ भीमखोरीमा नेकपा माओवादी केन्द्र को प्यानलनै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका हुन् ।
निर्वाचन अधिकृत गणेश आचार्य का अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच मत र नेकपा एमालेका लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरे । सो वडामा सात सय १७ मत खसेको थियो ।
त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ ।

8285
Shares

ट्रेन्डिङ