सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • अहिले सम्मको बनेपा नगरपालिकाको मत परिणाम

अहिले सम्मको बनेपा नगरपालिकाको मत परिणाम

5125
Shares
अहिले सम्मको बनेपा नगरपालिकाको मत परिणाम

बनेपा नगरपालिका

मेयर(मत गणना जारी)

एमाले
लक्ष्मी नरसिंह वादे — ३१९ मत

नेपाली कांग्रेस
राम जोशी — २६२ मत

माओवादी केन्द्र
भोला अर्याल — ६८ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी
अनन्तप्रसाद दाहाल — ७ मत

उपमेयर(मत गणना जारी)

एमाले
रेखा सापकोटा दाहाल — ३२२ मत

नेपाली कांग्रेस
निर्मला श्रेष्ठ — २५९ मत

माओवादी केन्द्र
सुशीला सुद्धकार — ५८ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी
रुपा विष्ट — ७ मत

  • कुल जनसंख्या : ५५६२८
  • कुल मतदाता : ३०३७५
  • महिला उम्मेदवार : ११४
  • पुरुष उम्मेदवार : २०६
  • वडा संख्या : १४
  • केन्द्र : सा. बनेपा नपा कार्यालय

5125
Shares

ट्रेन्डिङ