सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता

ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता

4395
Shares
ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता

मतगणनाको सुरुदेखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकामा एमालेले डिल गरेको छ। सुरु देखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकाको ताजा मत परिणामले एमालेलाई अग्रता दिएको हो।
ललितपुर महानगरपालिमा कांग्रेसबाट चिरिबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रबाट दिनेश महर्जन उम्मेद्वार छन्।
मतदान सकिएपछि हिजो राति देखिनै ललितपुरमा मत गणना सुरू भएको हो।
यस्तो छ ताजा मतपरिणाम
नेपाली काँग्रेस : ८१५
नेकपा एमाले : ८५०
नेकपा माओवादी केन्द्र: ३५०

4395
Shares

ट्रेन्डिङ