सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो ।
विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ :
चौतारा साँगाचोकगढी नगरपालिका
कांग्रेस
मेयर– ४२
उपमेयर– ४९
एमाले
मेयर– २६२
उपमेयर– २८२
माओवादी केन्द्र
मेयर– ३८६
उपमेयर– ३५८
राप्रपा
मेयर– ५५
उपमेयर– ४४
मेलम्ची नगरपालिका
कांग्रेस
मेयर– ९७
उपमेयर–९९
एमाले
मेयर–२६९
उपमेयर–२७७
माओवादी
मेयर–१७६
उपमेयर–१४४
बाह्रबिसे नगरपालिका
कांग्रेस
मेयर– १८५
उपमेयर–१८८
एमाले
मेयर–९३
उपमेयर– ८८
माओवादी
मेयर– ७
राप्रपा
उपमेयर– ३
बलेफी गाउँपालिका
कांग्रेस
प्रमुख– ११२
उपप्रमुख– १०३
एमाले
प्रमुख– १३५
उपप्रमुख– १६०
माओवादी
प्रमुख– १३१
उपप्रमुख– ११८