४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो
कैलाली । हिंसात्मक झडपले अस्तव्यस्त बनेको कैलाली कारागार ४२ घन्टापछि सुरक्षा नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोलीले आइतबार साँझदेखि अनुमगन र अध्ययन सुरु गरेको हो । कैदीबन्दीहरुबीच कुटपीट, घाइते तथा मृत्युको घटनाबाट अवस्था अनियन्त्रित भएपछि कुनै जानकारी लिन नसकेको र नियन्त्रण गर्न नसकेको प्रशासन ४२ घण्टापछि बन्दी […]