सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • सुनको मूल्य घट्यो, कति पुग्यो ?

सुनको मूल्य घट्यो, कति पुग्यो ?

545
Shares
सुनको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

545
Shares

ट्रेन्डिङ