काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?
काभ्रे काँग्रेसका ५ जना नेताले हालसम्म केन्द्रीय पदाधिकारी देखि सदस्यसम्म उमेदवारी घोषणा गरेका छन् । १४ औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता छ । अहिलेसम्म पूर्व जिल्लासभापति शिव हुमागाईले सहमहामन्त्रीका लागि उम्मेदवार घोषणा गर्नुभएको छ । त्यस्तै निर्वतमान जिल्ला सभापति मधु आचार्यले केन्द्रीय सदस्यमा, गणेश लामा, हर्षजीत लामा र ललिता किङरिङले उम्मेदवारी घोषणा गर्नुभएको छ […]