सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेका सांसद रत्न ढकाल बने बागमती प्रदेशको मन्त्री

काभ्रेका सांसद रत्न ढकाल बने बागमती प्रदेशको मन्त्री

4520
Shares
काभ्रेका सांसद रत्न ढकाल बने बागमती प्रदेशको मन्त्री

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क) बाट निर्वाचित सांसद रत्न ढकाल बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ ।

ढकाल युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको हो ।

आज मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रीपरिषद् विस्तार गर्दै सांसद ढकाललाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गर्नुभएको हो ।

4520
Shares

ट्रेन्डिङ