बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने
काभ्रे, ३ बैशाख : बनेपा नगरपालिकाका विभिन्न ठाउँमा आज दिनभर विद्यूत सेवा बन्द हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण , काभ्रे वितरण केन्द्रका अनुसार बनेपाका तीन ठाउँमा विद्यूत सेवा बन्द हुने छ । राम मन्दिर रातमाटेमा कभर तार तान्ने र गोदामचोकमा मर्मत कार्य हुने भएकाले कोल्डस्टोर नजिकको २ वटा १०० केभिए, प्लाइ कारखाना नजिकको […]