सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा १८८ जना निको भए, १३७ जना थपिए, ३ जनाको मृत्यु

काभ्रेमा १८८ जना निको भए, १३७ जना थपिए, ३ जनाको मृत्यु

8170
Shares
काभ्रेमा १८८ जना निको भए, १३७ जना थपिए, ३ जनाको मृत्यु

काभ्रे :  काभ्रेमा एकैदिन १८८ जना  कोरोना संक्रमित निको भएका छन्  । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरैले कोरोना भाईरस जितेका हुन् । १३७ जना थपिएका छन् ।

आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ७० पुरूषको धुलिखेल अस्पतालमा,  ७६ बर्षीय पुरुषको शिर मेमोरियल अस्पताल बनेपा र धादिङका ४८ महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

8170
Shares

ट्रेन्डिङ