सबैको समाचार
आइतवार, असार १६, २०८१

 ५०० बढी घर डुबानमा

40
Shares
 ५०० बढी घर डुबानमा

विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

खोलाको बाढी विराटनगर महानगरपालिका ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको हो । वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।

 वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।

40
Shares

ट्रेन्डिङ