सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको कोशीपारीमा टिपर पल्टियो, चालकको मृत्यु

काभ्रेको कोशीपारीमा टिपर पल्टियो, चालकको मृत्यु

15465
Shares
काभ्रेको कोशीपारीमा टिपर पल्टियो, चालकको मृत्यु

काभ्रेको चौरीदेराली गाउँपालिकामा टिपर पल्टिएको छ । टिपर चलाकको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको परिचय खुल्न सकेको छैन ।

टिपर चौरीदेराली गाउँपालिका वडा नम्बर ६ देउराली बजार नजिकैको मोडबाट पल्टिएको हो । दुर्घटनामा परी रामेछाप गुन्सीका ४३ बर्षीय धनदोर्जे बम्जन घाईते भएका छन् ।

उनलाई देउरीमा प्राथमिक उपचार पछि गाउँपालिकाको एम्बुलेन्समा थप उपचारका लागि धुलिखेल तर्फ पठाईदिएको स्थानीय निलकण्ठ गौतमले जानकारी दिनुभयो ।

15465
Shares

ट्रेन्डिङ