टीकापुर घटनामा संलग्नतालाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग
काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)ले कैलालीको टीकापुरमा भएको आठ जना सुरक्षाकर्मी र एक जना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिई उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ । आज एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र […]