सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जुस सर्किएर बालकको मृत्यु

जुस सर्किएर बालकको मृत्यु

3785
Shares
जुस सर्किएर बालकको मृत्यु

बनियानी (झापा), ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

3785
Shares

ट्रेन्डिङ