भूकम्पपीडितलाई निःशुल्क नक्सा
मानवीय क्षति व्यहोरेका, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, एकल तथा विपन्न वर्गका भूकम्पपीडितले निःशुल्क नक्सा पाउने भएका छन् । युएनडिपीको सिडिआरपी कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियर कलेज तथा जापान सरकारको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा निःशुल्क नक्सा वितरण गर्न लागिएको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको १५ वडामध्ये प्रत्येक वडा कार्यालयले माथि […]