सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भन्सार छली लैजान लागेको सुनसहित पक्राउ

भन्सार छली लैजान लागेको सुनसहित पक्राउ

4925
Shares
भन्सार छली लैजान लागेको सुनसहित पक्राउ

 
अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ ।
विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ । रासस
 

4925
Shares

ट्रेन्डिङ