जेठ ९ गते बुधबारको राशिफल तपाईंको दिन शुभ रहोस् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, […]