सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मोरङमा १६ वर्षीया किशोरी बलात्कृत

मोरङमा १६ वर्षीया किशोरी बलात्कृत

505
Shares
मोरङमा १६ वर्षीया किशोरी बलात्कृत

मोरङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका-४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

505
Shares

ट्रेन्डिङ