नेता गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई खाद्यान्न
काभ्रे : नेपाली कांग्रेसका नेता गणेश लामाले पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई सहयोग गर्नुभएको छ । नेता लामाले खानीखोला गाउँपालिकाबाट पनौती आएर मजदुरी गर्नेलाई खाद्यान्न सहयोग गर्नुभएको हो । आज १० परिवारलाई एक/एक बोरा चामल दिईएको हो । खानीखोला गाउँपालिकाको वडा ३, ४ र ५ नम्बरबाट पनौतीमा आएर मजदुर गर्ने खाद्यान्न सहयोग गरेको खरानीखोला […]