सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेमा १४६ जना निको भए, १४१ जना थपिए

काभ्रेमा १४६ जना निको भए, १४१ जना थपिए

5475
Shares
काभ्रेमा १४६ जना निको भए, १४१ जना थपिए

काभ्रेमा आज एकैदिन १४६ जना कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज जिल्लामा १४१ जना कोरोना सं क्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा काभ्रेका ५ जना कोरोना सं क्रमितको मृ त्यु भएको छ ।

5475
Shares

ट्रेन्डिङ