सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • नेता गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई खाद्यान्न

नेता गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई खाद्यान्न

11570
Shares
नेता गणेश लामाले दिए पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई खाद्यान्न

काभ्रे : नेपाली कांग्रेसका नेता गणेश लामाले पनौतीमा मजदुरी गर्दै आएका १० जनालाई सहयोग गर्नुभएको छ । नेता लामाले खानीखोला गाउँपालिकाबाट पनौती आएर मजदुरी गर्नेलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

आज १० परिवारलाई एक/एक बोरा चामल दिईएको हो । खानीखोला गाउँपालिकाको वडा ३, ४ र ५ नम्बरबाट पनौतीमा आएर मजदुर गर्ने खाद्यान्न सहयोग गरेको खरानीखोला गाउँपालिकाका कांग्रेस नेता क्षेत्र लामाले जानकारी दिनुभयो ।

11570
Shares

ट्रेन्डिङ