संसद विघटनको मजाक : प्रतिगमन भाग– २
काठमाडौँ, ८ जेठ : ‘नेपोलियन बोनापार्टको अठारौं बु्रमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ ः पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहो¥याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, […]