आजदेखि उपत्यकाको निषेधाज्ञामा कडाइ, उल्लंघन गरे एक वर्ष कैद र ५ लाख जरिवाना
काठमाडौं,१४ जेठ : आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक हप्ता थपिएको छ। गत मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। आजदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिएको छ, तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न […]