काभ्रे प्रशासनले भन्यो ‘कोरोना भाईरसको नाममा पैसा उठाए कारबाही हुन्छ’
काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोना भाईरसको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आफु खुशी रकम संकलन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै आफुखुसी पैसा नउठाउन आग्रह गर्नुभएको हो । कुनै पनि संस्था, समूह वा संगठनले कोरोना भाईरसको नाममा आफु खुशी पैसा […]