बाढीले खण्डहर बने काभ्रेका गाउँ बस्ती
काभ्रे । असोज ११ र १२ मा गतेको अविरल वर्षाले देशभर जनधनको ठूलो क्षति भयो । सबैभन्दा बढी क्षति बेहोरेको काभ्रेको यकिन विवरण अझै आउन सकेको छैन । धेरै गाउँपालिकामा सडक, बिजुली, इन्टरनेट ठप्प छ । पालिकाको अगुवाइमा क्षतिको विवरण संकलन, राहत वितरण तथा पुर्नस्थापनाको काम थालिएको छ । एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न प्रशासनले […]