मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ सम्पन्न
काभ्रे । मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ को उपाधी क्रिस्टल मानन्धर र रिजा मानन्धरले पाएका छन् । शनिबार, बिआरएम इभेन्ट म्यानेजमेन्ट ग्रुपले बनेपामा आयोजना गरेको मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ मा मिस्टर टिन क्रिस्टल मानन्धर र मिस टिन रिजा मानन्धर हुन सफल भएका हुन । उनीहरुले ३५ हजार रुपैंया नगद, ट्रपी लगायत थुप्रै […]