भकुण्डे नामाकरणको किम्बदन्ती सङ्ग जोडिएको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा सम्पन्न्न
काभ्रेपलाञ्चोक :- भकुन्डेबेसीको नामाकरण संङ्ग इतिहास जोडिएको भैरबकुण्ड देखि कुसेस्वर महादेव मन्दिर सम्म कलश यात्रा सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको हो । भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय र नगर पालिकले नै उक्त […]