काभ्रेका कुन स्थानीय तहलाई कति बजेट ?
काभ्रे : संघीय सरकारले संसदमा बजेट प्रस्तुत गरेसँगै आगामी आर्थिक वर्षका लागि स्थानीय तहहरुले पाउने बजेट पनि निर्धारण भएको छ । काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिका मध्ये बनेपा नगरपालिकाले सबैभन्दा बढी ५२ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । सबैभन्दा कम जिल्लाको कान्छो नगरपालिकाले ३५ करोड, ३८ लाख […]