सिमामा गरेको भारतीय हस्तक्षेपको चर्को आलोचना गरे : नेता रिजाल
वीरगंज, १८ जेष्ठ: नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाल भारत को विभिन्न सिमा र पर्सा जिल्ला को ठोरी गा.पा.वडा नं. २ को ठुटेखोला स्थित सीमामा भारतीय सुरक्षाकर्मीको सहयोगले भारतीयहरु नेपाली भुमीमा आएर गरेको हस्तक्षेप प्रती ध्यानाकर्षण गराउनुभएको छ। नेपाली कांग्रेसका नेता रिजालले नेपाली भूमी पटक पटक मिचदै आएको र हाल ठोरी पुलमा गरेको अवरोध […]