सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

चिकित्सकहरु आन्दोलनमा

3325
Shares
चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, जेठ १८ : उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् । सो आन्दोलनको देशभरका चिकित्सकहरुले समर्थन गरेका छन् ।

3325
Shares

ट्रेन्डिङ