मंसिर १६ गते आइतबार सार्वजनिक बिदा
काठमाडौं। यही मंसिर १६ गते आइतबार उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ। आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो। आयोगले मंसिर १६ मा मतदान हुने दिन स्थानीय […]