३ वटा घरमा आगोलागी हुदा ७ लाखको क्षतितीन
रौतहट | रौतहटको पूर्विभेग राजदेवी नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडालगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। […]