सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • अण्डा खाँदा अड्किएर १ जनाको मृत्यु

अण्डा खाँदा अड्किएर १ जनाको मृत्यु

1370
Shares
अण्डा खाँदा अड्किएर १ जनाको मृत्यु

ओखलढुंगा | ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ।

मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो।

उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।

सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।

1370
Shares

ट्रेन्डिङ