सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

1460
Shares
इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट। उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ  ।

आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको बताए ।

1460
Shares

ट्रेन्डिङ