दुई जना मृत फेला
धनुषा । दुई दिनको अवधिमा धनुषाको मिथिला नगरपालिकामा दुई जनाको शव भेटिएको छ । सोमबार मिथिला नगरपालिका–६, ढल्केबरमा मागी खाने एक महिलाको शव भेटिएको थियो । होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको […]