सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रुसमा थप १६ नेपालीको मृत्यु, ज्यान गुमाउने संख्या ३३ पुग्यो

रुसमा थप १६ नेपालीको मृत्यु, ज्यान गुमाउने संख्या ३३ पुग्यो

1495
Shares
रुसमा थप १६ नेपालीको मृत्यु, ज्यान गुमाउने संख्या ३३ पुग्यो

काठमाडौँ | रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।

परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

1495
Shares

ट्रेन्डिङ