सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

785
Shares
बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

बाजुरा | बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।

785
Shares

ट्रेन्डिङ