सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • करेन्ट लागेर एक जनाको मत्यु

करेन्ट लागेर एक जनाको मत्यु

875
Shares
करेन्ट लागेर एक जनाको मत्यु

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ ।

करेन्ट लागेर स्थानिय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको हो । स्थानिय गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाईन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो क्रममा हाइटेन्सन लाईन चुट्ने र घटना घट्ने क्रम बढ्दै गएको छ ।

875
Shares

ट्रेन्डिङ