प्रदेश ३ को राजधानी यस कारण काभ्रे
बनेपा, पुस १० ,देश संघिय संरचना गए पश्चात प्रदेशको राजधानी कहाँ बनाउने भन्ने सवालमा विवादह? देखिएका छन् . आवश्यक संरचनाह? प्रयाप्त ह’ँदाह’ँदै पनि जिल्लाका राजनितिक दलका नेताह?का कारण प्रदेश नं. ३ को राजधानी काभ्रे बनाउने निर्णय ह’न सकेको छैन . केन्द्रीय राजधानी काठमाडौं उपत्यका भित्रै प्रदेश राजधानी राख्ने कि विकल्प खोज्ने भन्ने बहस स’? भएको […]