बिश्व हिन्दु महासंघ नेपाल काभ्रेले बुझायो सिडियोलाई ज्ञापनपत्र
काभ्रे :-बिश्व हिन्दु महासंघ नेपाल काभ्रेको आयोजनामा आज धुलिखेल सरस्वती बजार देखि शान्तिसदभाब र्याली गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो। केहि समय अघि धरानमा गोरु काटेर खाएको भिडियो सामाजिक संन्जालमाअपलोट भएपछी देशभर यो घटनाको विरोधका कार्यक्रम हुदै आईरहेका छन् l सोहि क्रममा बिश्व हिन्दु महासंघ नेपालको परिपत्र र बिश्व हिन्दु महासंघ नेपाल […]