फुटपाटमा रहेका हरुका लागी बिरगंजका युवाले गरे कम्बल र म्याट बितरण
सुनिल श्रेष्ठ , पर्सा , पुष , १४ , युवा वचन सस्था बिरगंजद्वारा आइतबार दोस्रो दिन पनि बिरगंजमा रात्रीकालिन फुटपाटमा रहेका गरिब , असहायहरुको लागी कम्बल , म्याट , चाउचाउ , बिस्कुट र पानी बितरण गरेको छ ।आइतबार बेलुकी ९:०० बजे देखि ११:३० बजे सम्म आदर्शनगर देखि घन्टाघर , नया बसपार्क , बाईपास , प्रतिमा […]