सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पण्डित पक्राउ
सुनिल श्रेष्ठ , वीरगंज, पुष , ११ , बारा प्रहरीले बाराको पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडा सचिव प्रभु पंडितलाई सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको छ ।पचरौता नगरपालिका वडा नं.४ स्थित सडकमा एउटी केटीलाई सोही नगरपालिका वडा नं.५ बस्ने वर्ष १८ को सोहन भन्ने जितेन्द्र महतो नुनियाले नजिकै रहेको बगैचामा […]