२६ जना कोरोना सङ्क्रमित उपचारपछि निको
शुक्रबार, असार ५ / सिरहा : सिरहा जिल्ला अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचाररत २६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । उपचारपछि निको भएकामध्ये सिरहा नगरक्षेत्रका १८ जना, लहान नगरपालिकाका ५ जना, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना पुरुष रहेका […]