सबैको समाचार
शनिबार, असार २०, २०७७
  • होमपेज
  • नेपाल किसान संघले धान रोपि राष्ट्रिय धान दिवस मनाए

नेपाल किसान संघले धान रोपि राष्ट्रिय धान दिवस मनाए

नेपाल किसान संघले धान रोपि राष्ट्रिय धान दिवस मनाए
  • सुनिल श्रेष्ठ

बिरगंज , राष्ट्रिय धान दिवसको उपलक्ष्यमा नेपाल किसान संघले बहुदरा माई न पा बार्ड न २ बैरियामा एक कार्यक्रम गरि धान दिवस मनाएका थिए ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य बिरेन्द्र यादवकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,बिशिस्ट अतिथि पुर्ब जि बि स सभापति जनार्दन सिह क्षेत्री ,बिरेन्द्रलाल नेपाली ,सभासद रामेश्वर राैनियार,ने का जि.सचिव श्याम पटेल ,किशोरी कानु,महासमिति सदस्यहरु प्रकाश उपाध्याय,डा कृपासिन्धु चाैधरी,साबिर अँसारि डा प्रमाेद कुशवाहा,जि.सदस्यहरु दिना गुप्ता ,राेशन लामिछाने,बैकुण्ठ श्रीवास्तव,महाधिवेशन प्र.अशाेक गुप्ता वडा अध्यक्ष दिपेन्द्र पटेल,वडा सभापति माेतिरहमान,क्षेत्रीय काेषाध्यक्ष अनिल पटेल,राजेश तिवारी ,अम्बुज सिह,सुनिल पटेल,सिङ्घान कुर्मि,मुकेश कुर्मि,राजेश गिरि,प्रदिप कुश्वाहा लगायतकाे उपस्थित रहेको थियो ।

साे कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागिहरुले खेतमा धान राेपि धान दिवश मनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका