अनेरास्ववियू द्वारा वीरगञ्जमा प्रदर्शन
सुनिल श्रेष्ठ वीरगञ्ज । एमसीसीको बिरोधमा सत्तारूढ दल नेकपाको भातृ संगठन अनेरास्ववियूले वीरगंजमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । एमसीसीका विरुद्धमा चौतर्फी विरोध चलिदहदा सत्तारूढ दल नेकपाकै विद्यार्थी संगठनले समेत एमसीसी खारेज हुनुपर्ने माग राखेर देशव्यापीरुपमा उत्रिएको हो । अनेरास्ववियू पर्साले आज वीरगञ्जको घण्टाघरमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर,देश बेच्न पाइदैन , भ्रष्ट नेता […]