पुन्यमाता खोलामा मोटरसाईकल पुग्दा चालक खड्काको मृत्यु
काभ्रे :- जिल्लाको पनौती नगरपालिका वडा न ५ पुन्यमाता खोलामा एक मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान ०७:३० बजेको समयमा पनौती नगरपालिका वडा न ५ पुन्यमाता खोलामा बनेपा बाट पनौती तर्फ जादैं गरेको प्र ३-०२-००७ प ५४११ नम्बरको मोटर साईकल खोलामा खस्दा एक युवकको मृत्युु भएको काभ्रे प्रहरीले जनाएको हो। दुर्घटना […]