सबैको समाचार
मङ्लबार, असार ९, २०८३

जलमग्न राष्ट्रिय सभागृह

1100
Shares
जलमग्न राष्ट्रिय सभागृह

काठमाडौं :- काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ ।

सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।

काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

1100
Shares

ट्रेन्डिङ