सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिलाई कोभिड देखियो

अमेरिकी राष्ट्रपतिलाई कोभिड देखियो

580
Shares
अमेरिकी राष्ट्रपतिलाई कोभिड देखियो

काठमाडौं :- अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड देखिएको छ ।

सामाजिक सन्जालमा ‘म बिराम परे’ भनेर लेखेका बाइडेनलाई कोभिड भएको बीबीसीले उल्लेख गरेको छ ।

बाइडेनका प्रेस सचिव करिन जिन पिअरेले बाइडेनलाई कोभिड भएको र लक्षण देखिएको उल्लेख गरेका छन् ।

बाइडेनलाई कोभिड पुष्टि हुनु अगाडि डेमोक्रेटिक पार्टीका नेताहरुले भेट गरेका थिए ।

580
Shares

ट्रेन्डिङ