सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको गोसाईस्थानमा एक पुरुष ब्यक्ती मृत फेला

काभ्रेको गोसाईस्थानमा एक पुरुष ब्यक्ती मृत फेला

655
Shares
काभ्रेको गोसाईस्थानमा एक पुरुष ब्यक्ती मृत फेला

काभ्रे :- बनेपा नगरपालिका वडा न ६ स्थित गोसाईस्थान भ्यु टावर नजिकै एक ब्यक्तीको शब फेला परेको छ ।

बनेपा नगरपालिका वडा न ६ स्थित गोसाँईस्थान टावरको सिडिमा वर्ष २४/२५ को हाल नाम थर वतन नखुलेको पुरुष व्यक्ती मुखमा सेतो फिज काटेको अवस्थामा मृत्त अवस्थामा फेला परेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

घटना बारे प्रहरीले थप अनुसन्धान गर्दै गरेको जानकारी काभ्रे प्रहरीले दिएको छ

655
Shares

ट्रेन्डिङ