हातमा चक डष्टर लिनु पर्नेहरुको मुखमा कालोपट्टि
काठमाडौं, जेठ ५ । संधै जस्तो शुक्रबार विहान घरबाट हतारिदैं निस्किएका आँशिक प्राध्यापकहरु क्याम्पस पुगेनन् ! हातले मार्कर / चक र डष्टर पनि समातेनन् । बरु मुखमा कालोपट्टी बाँधेर उनीहरु सडकमा उभिईरहे । उनीहरु उभिएको त्यही सडक हो, जुहाँबाट देशका कार्यकारी ओहोर दोहोर गर्छन्, र उनीहरु सडकमा उभिईरहँदा सम्भवतः उनी कालोपट्टि बाँधेर उभिएकाहरुको सामुन्नेमै रहेको […]